• Friday 30th of October 2026

ज्ञानेन्द्रको नाममा बालेनको ८ पत्र, तोकियो ७ लाख ९३ हजार जरिवाना


  • धनकुटा खबर
  • .

काठमाडौं, १६ चैत । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा विभिन्न शीर्षकमा ८ वटा पत्र काट्दै जरिवाना तोकेको छ ।

हिजो (शुक्रबार) काठमाडौंको तीनकुनेमा भएको राजावादीहरुको हिंसात्मक प्रदर्शनकोमा महानगरले उक्त पत्र काटेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖