• Friday 30th of October 2026

फरार रहेका दुर्गा प्रसाईंको राहदानी कालोसूचीमा राख्ने तयारी


  • धनकुटा खबर
  • .

प्रहरीले फरार रहेका दुर्गा प्रसाईंको राहदानी कालोसूची (ब्ल्याकलिस्ट) मा राख्ने तयारी गरेको छ।

अध्यागमन विभागको रेकर्डमा नाम समावेश भएपछि अन्तर्राष्ट्रिय सिमानामा आवतजावत गर्दा थाहा भै पक्राउ गर्न सहज हुनेछ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖