काठमाडौ । दुर्गा प्रसाई फरार भएपछि एमाले नेता महेश बस्नेत लेख्छन् –
आन्दोलन अगाडि आमाको र भगवानको कसम खाएर भाग्दिन परिआए ज्यान दिन्छु साथ दिन्छु भनेर मान्छे उचाल्यो।
आन्दोलन हिंसक बनाएर पत्रकार मार्यो । भाटभटिनी जलायो लुट्यो । कान्तिपुर र अन्नपूर्ण मिडिया आक्रमण गर्यो । व्यक्तिको घर आगजनी गर्यो ।
अनि रातारात एकजना थाङ्ने चरित्रहीन महिलाको सहयोगमा जोगीको भेष धारण गरेर जबरजस्ती भाग्यो । यसलाई जसले जहाँ भेट्यो त्सही समाएर पुलिसकोमा बुझाउनु पर्दछ ।
कतै गएर आत्महत्या गर्यो भने सरकारलाई दोष लाग्ला भन्ने डर त्यही भएर छिटो यो काम गर्नुपर्छ ।
