काठमाडौ । अदालतको आदेश पछि रबिले आफै आजै गिराफ्तारी दिने भएका छन् ।
सामाजिक संजालमा रबिले लेख्दै आफै गिराफ्तारी दिने भएका हुन् ।
रबिले लेखेका छन् –
सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैछु। साथै न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउछु ।
म माथि ठुलो अन्याय भएको छ ।
चितवनको सभा नरोक्नुस्।
