• Friday 30th of October 2026

समझदारी गरौँ, राजादेखि गणतन्त्रवादी अट्ने व्यवस्था बनाऔं :राजेन्द्र लिङ्देन


  • धनकुटा खबर
  • .

‘सबै राजनीतिक शक्तिहरूको सहकार्यमा नयाँ समझदारीमा गरौँ। हिजोको राम्रा कुरा र अहिलेका केही राम्रा छन् त्यो पनि समेटौँ,’ ।

उनले भने, ‘जहाँ राजादेखि अहिलेका गणतन्त्रवादी अट्नेछन्। राजा अभिवभावकीय शक्तिको रुपमा राखौँ।

जनताले प्रत्यक्ष निर्वाचित गर्ने कार्यकारी राष्ट्रपति हुने, प्रदेश नरहेको केन्द्र सरकार र बलियो स्थानीय तह बनाऔं।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖