• Friday 30th of October 2026

अठारौँ शताब्दीको भैरव हिटीको उत्खननका क्रममा ढुङ्गेधारा र मुख्य पर्खाल फेला


  • धनकुटा खबर
  • .

काठमाडौं महानगरपालिका-७, गंगाहिटी मार्गमा अवस्थित अठारौँ शताब्दीको भैरव हिटीको उत्खननका क्रममा ढुङ्गेधारा र मुख्य पर्खाल फेला परेका छन्।

महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले बुधबार सामाजिक सञ्जालमार्फत उत्खननमा यी पुरातात्त्विक संरचनाहरू भेटिएको जानकारी दिएका हुन्।

चैत १० गतेदेखि सुरु भएको उत्खननमा हालसम्म ७ फिट गहिराइसम्म खनिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖