• Friday 30th of October 2026

पूर्वसांसद गंगा चौधरी शिवसेना नेपालको तर्फबाट राजावादी आन्दोलनमा सहभागी


  • धनकुटा खबर
  • .

पूर्वसांसद गंगा चौधरी शिवसेना नेपालको तर्फबाट राजावादी आन्दोलनमा सहभागी भएकी छन्।

उनले भनिन्, “यो आन्दोलन देश बचाउने र बेच्नेबीचको लडाइँ हो, र यसमा हामीले समर्थन जनाएका छौं।”

उनले थपिन्, “नेपालको झण्डामुनि हुने कुनै पनि आन्दोलनमा शिवसेना नेपाल र मेरो समर्थन सधैं रहनेछ।”

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖