• Friday 30th of October 2026

राजनीतिमा आउने चर्चा चलेपछि कुलमान घिसिङले यसो भने


  • धनकुटा खबर
  • .

राजनीतिमा आउने चर्चा चलेपछि कुलमान घिसिङले भने, ‘राजनितिक दलका नेताहरुसँग जे होस्, म संवादमा छु। अहिल्यै निर्णय लिन्नँ।

अहिल्यै केही भन्दिनँ।

हिरो हुनेबित्तिकै राजनीतिमै आउनुपर्छ भन्ने पनि केही छैन। आउन पनि सकिन्छ, नआउन पनि सकिन्छ। अहिल्यै केही भन्ने अवस्था नै छैन।

निर्णय लिइसकेको छैन।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖