काठमाडौ । ज्येष्ठ नागरिकले भत्ता पाउने उमेर ६८ वर्षबाट बढाएर ७० वर्ष बनाउने सिफारिस गरिएको छ । साथै सामाजिक सुरक्षा भत्तामा साढे एक प्रतिशत कर लगाउन पनि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सरकारलाई सिफारिस गरेको छ ।