• Thursday 29th of October 2026

नयाँ बर्ष २०८२ मा नयाँ सरकार बन्छ :प्रचण्ड


  • धनकुटा खबर
  • .

प्रचण्ड भन्छन् , नयाँ बर्ष २०८२ मा नयाँ सरकार बन्छ। परिस्थिति यस्तो बन्दैछ कि यो सरकार धेरै अगाडि जान सहज छैन भन्ने कुरा पनि देखिइराख्या छ।

त्यसकारण कुनै पनि सम्भावना छ।वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि ‘झण्डै झण्डै सडकमा’ रहेको त्यसैले नयाँ वर्षले केही न केही निकास चाहिँ लिएर आउँछ भन्ने मलाई लाग्छ ।’

एक अन्तरवार्तामा प्रचण्डले हालै मात्र भनेका थिए,‘माओवादी सरकारलाई समर्थन गरेर मात्र भए पनि कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री मान्न तयार छ। सरकारमा बस भने पनि नबस भने पनि हामी ओलीको विकल्प दिन तयार छौं।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖