काठमाडौं, ३ वैशाख । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख डा.राजेश अहिराजविरुद्ध जबरजस्ती करणी आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।
उनीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंका जाहेरी परेको थियो ।
उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट गत चैत २५ गते पक्राउ पुर्जी जारी भएको बताइएको छ ।