काठमाडौ । रास्वपा अध्यक्ष रबि लामिछानेलाई ट्याग गर्दै राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले भनेका छन् – दुःखमा साथ दिने साथी हुन्छ। सुखमा साथ दिने स्वार्थी हुन्छ। #RabiLamichhane