• Thursday 29th of October 2026

ताप्लेजुङमा योगेश भट्टराईविरुद्ध प्रदर्शन, शौचालय भित्र थुनेर दियो प्रहरीले सुरक्षा


  • धनकुटा खबर
  • .

ताप्लेजुङमा ‘नो केबलकार’ समूहले विरोध जनाएपछि
ताप्लेजुङ पुगेका एमाले नेता योगेश भट्टराईलाई प्रहरीले शौचालय भित्र थुनेर सुरक्षा दिएको छ ।

केही समयपछि थप प्रहरी बल परिचालन गरी भीड तितरबितर पारिएको थियो। त्यसपछि मात्र भट्टराई बाहिर निस्कन सकेका थिए।

सुरक्षा चुनौती बढेपछि उनलाई प्रहरीले हेलिकोप्टरसम्म सुरक्षितरूपमा पुर्‍याएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖