• Monday 5th of October 2026

आईपीएलको हालको सिजन बीचमै स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को हालको सिजन बीचमै स्थगित गरिएको छ। भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को बैठकले आईपीएलको हालको सिजन बीचमै स्थगित गर्ने निर्णय गरेको हो।

बीसीसीआईका अनुसार आजदेखि कुनै पनि खेल हुनेछैन। बीसीसीआईले चाँडै नयाँ मिति घोषणा गर्ने पनि जनाएको छ।

अब पहिलो प्राथमिकता विदेशी खेलाडीहरूलाई घर पठाउनु रहेको बीसीसीआईले जनाएको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖