• Monday 5th of October 2026

आरसिबी बिरुद्द मुद्दा दर्ता


  • धनकुटा खबर
  • .

भारतको कर्नाटक प्रहरीले चिन्नास्वामी स्टेडियम बाहिर भएको भागदौडको घटनामा मुद्दा दर्ता गरेको छ ।

प्रहरीले RCB , कार्यक्रम आयोजक कम्पनी डीएनए र कर्नाटक क्रिकेट संघविरुद्ध मुद्धा दायर गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖