• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

हिजो पक्राउ परेकी रमा बस्नेतलाई भेटेपछि रास्वपाका नेता दिपक बोहोरा यसो लेख्छन्…


  • धनकुटा खबर
  • .

हिजो पक्राउ परेकी रमा बस्नेतलाई भेटेपछि रास्वपाका नेता दिपक बोहोरा लेख्छन –

टिकटकर रमा बस्नेत बहिनीलाई प्रहरी प्रभाग, दरबारमार्गमा भेटेर निस्किँदैछु। के भनिदिउँ बहिनी भनेर सोधेको थिएँ।

उनले भनिन्- ‘अन्याय गरे सर, बुवा अस्पतालमा हुनुहुन्छ हेर्ने काेही छैन।

यो सरकारलाई मसँग के-को डर रहेछ कुन्नी ?’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖