• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

अहमदाबाद विमान दुर्घटनामा बच्न सफल एक मात्र व्यक्ति विश्वास कुमार सोही विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना कान्छा भाइ अजयको अन्तिम शव यात्रामा यसरी भए भावुक


  • धनकुटा खबर
  • .

अहमदाबाद विमान दुर्घटनामा बच्न सफल एक मात्र व्यक्ति विश्वास कुमार सोही विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना कान्छा भाइ अजयको अन्तिम सव यात्रामा निकै भावुक भएका छन् ।

विश्वास कुमार र उनका भाइ अजय दुबै एयर इन्डियाको फ्लाइटबाट लन्डन जाँदै थिए।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖