• Monday 5th of October 2026

नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले दिए नेपाल प्रहरीबाट राजीनामा


  • धनकुटा खबर
  • .

नेपाली क्रिकेट टोलीका उपकप्तान दिपेन्द्रसिंह ऐरीले नेपाल प्रहरीबाट राजीनामा दिएका छन् ।

सन् २०१६ देखि नेपाल प्रहरी सेवामा प्रवेश गरेका ऐरीले गत बैशाखमा राजीनामा बुझाएका हुन् । नेपाल प्रहरी क्रिकेट टोलीका कप्तानसमेत रहेका ऐरीले २०८२ बैशाख २८ गते राजीनामा दिएका हुन् ।

ऐरीले राजीनामा दिएको विषय नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले पुष्टि गरे । ‘उहाँले राजीनामा दिनुभएको हो ।

राजीनामा स्विकृत समेत भइसकेको छ ।’

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖