• Monday 5th of October 2026

विश्व चर्चित रेस्लिङ्ग स्टार हल्क होगनको निधन


  • धनकुटा खबर
  • .

WWE का विश्व चर्चित रेस्लिङ्ग स्टार हल्क होगनको निधन भएको छ ।

अमेरिका फ्लोरिडास्थित आफ्नो घरमा हृदयघात भएपछि उनलाई झण्डै ३० मिनेटसम्म सिपिआर (CPR) दिइएको थियो ।

तर बचाउन सकिएन।WWE का लागि ६ पटक विश्व च्याम्पियनसिप जितेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖