• Monday 5th of October 2026

खेलको पहिलो हाफमा नेपाललाई उत्तर कोरियाद्वारा ० का विरुद्ध ५ गोल


  • धनकुटा खबर
  • .

भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटका लागि भइरहेको नेपाल र उत्तर कोरियाको खेलको पहिलो हाफमा नेपाललाई उत्तर कोरियाले ० का विरुद्ध ५ गोल गरेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖