• Monday 5th of October 2026

नेपालको पोष्टमा उत्तर कोरियाको ११ गोल


  • धनकुटा खबर
  • .

भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोटका लागि भएको नेपाल र उत्तर कोरियाको खेलमा ११ – ० गोलको अन्तरले उत्तर कोरियासँग नेपाल पराजित भएको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖