• Friday 23rd of October 2026

कलंकीमा सुरु भयो जेनजीको प्रदर्शन


  • धनकुटा खबर
  • .

काठमाडौँ । सोमबारको भएको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन गरेका छन् ।

काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ ।

काठमाडौँ, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी जेनजीहरु सडकमा निस्कन थालेका हुन् । -सुवास श्रेष्ठ/ratopati

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖