ललितपुर, सुनाकोठीमा रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको घरमा आगजनी भएको छ । चापागाउँ प्रहरीले आगजनीको सूचना प्राप्त भएपछि टोली त्यसतर्फ परिचालन भएको र यकिन विवरण प्राप्त हुन बाँकी रहेको जनाएको छ ।