काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति बिमलेन्द्र निधिको घरमा आगजनी भएको छ। मध्य बानेश्वरस्थित उनको घरमा प्रवेश गरेर आन्दोलनकारीले आगजनी गरेका हुन्। उनको घरमा आगो दनदनी दन्किरहेको छ।