सोमबार भएको जेन–जी प्रदर्शनमा भएको नि`र्मम द`मनपछि नागरिक आ`क्रोश बढ्दा चार विभागीय मन्त्रीले राजीनामा दिइसकेका छन् ।
गृहमन्त्री रमेश लेखकले हिजो बेलुकी नै राजीनामा दिएका थिए ।
कृषि तथा पशुपक्षी मन्त्री रामनाथ अधिकारी, खानेपानी मन्त्री प्रदीप यादव र स्वास्थ्यमन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिएका छन् ।
