• Friday 23rd of October 2026

मधेसका मुख्यमन्त्रीले दिए राजीनामा


  • धनकुटा खबर
  • .

काठमाडौँ । मधेसका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् ।

केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएको एक नेताले बताए ।

उक्त पार्टीले केन्द्रमा केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन पनि फिर्ता लिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖