काठमाडौँ । मुलुककै सबै भन्दा ठूलो प्रशासनिक भवन सिंहदरबारमा आन्दोलनकारी छिरेका छन् । केहीबेरअघि आन्दोलनकारी छिरेका हुन् । सिंहदरबारभित्रको बृत्तका प्रमुख डिएसपी सिद्धराज न्यौपानेले आफू व्यस्त भएको प्रतिक्रिया दिए ।