• Friday 23rd of October 2026

रवि लामिछाने रहेको नख्खु कारागार अगाडि प्रदर्शनकारीको नाराबाजी


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रहेको ललितपुरको नख्खु कारागारअघि प्रदर्शनकारीले नाराबाजी गरेका छन् ।

लामिछानेलाई रिहाइ गर्ने भन्दै समर्थकहरू कारागारमा भेला भएर मंगलबार नाराबाजी गरिरहेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖