काठमाडौँ । पूर्वउपराष्ट्रपति तथा माओवादी केन्द्रका नेता नन्दबहादुर पुनको घरमा आगजनी भएको छ । जेनजी प्रदर्शनकारीहरूले दहचोकस्थित पुनको घरमा आगो लगाएका हुन् ।