जेनजीको प्रदर्शनका क्रममा भर्खरै काठमाडौंमा ठूलो विष्फोटको आवाज सुनिएको छ ।
विष्फोटको आवाजसँगै आकाशमा धुवाँको मुस्लो देखिएको छ ।
प्रदर्शनकारीले थापाथलीस्थित कान्तिपुर दैनिक रहेको भवनमा आगलागी गरेसँगै त्यहाँ पड्किएको आवाज सुनिएको प्रहरीले जनाएको छ ।
थप विवरण आउन बाँकी रहेको छ ।