• Friday 23rd of October 2026

कांग्रेसका उपसभापति खड्काको वीरेन्द्रनगरस्थित निवासमा आगजनी


  • धनकुटा खबर
  • .

वीरेन्द्रनगर । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको वीरेन्द्रनगरस्थित निवासमा आगजनी गरिएको छ ।

जेनजी प्रदर्शनकारीहरुले मंगलबार खड्काको घरमा आगजनी गरेका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖