• Friday 23rd of October 2026

कविता सेयर गर्दै शंकर पोखरेलले भने– हामी फेरि उठ्नेछौँ


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको प्रतिकुल अवस्थामा संयमित बन्नुपर्ने बताएका छन् ।

कवि नेत्रलाल अभागीको कविता सेयर गर्दै बुधबार बिहान फेसबुकमा भनेका छन्, ‘धैर्य गरौँ । संयमित बनौँ । हामी फेरि उठ्नेछौँ ।’

जेनजी आन्दोलनका कारण मंगलबार एमाले नेतृत्वको सत्ता ढलेको थियो ।

प्रधानमन्त्री केपी ओलीले मंगलबार नै राजीनामा दिएर बालुवाटार छाडिसकेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖