• Friday 23rd of October 2026

जेनजीको आन्दोलनबाट पार्टीले फाइदा लिन पाउँदैन : सुमना श्रेष्ठ


  • धनकुटा खबर
  • .

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता एवं प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठले जेनजी पुस्ताका युवाहरूले गरेको आन्दोलनबाट कुनै पनि पार्टीहरूले फाइदा लिन नपाउने बताएकी छन् ।

बुधबार भिडियो पोष्ट गर्दै श्रेष्ठले यस्तो बताएकी हुन् । उनले आफ्ना मागहरू स्पष्टसँग राख्नुपर्ने भन्दै आफू जेनजीको सहयोग गर्न तयार रहेको बताइन् ।

रास्वपा र दुर्गा प्रसाईँ जेनजीको आन्दोलनसँग सरोकार (स्टेकहोल्डर) नभएको समेत बताइन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖