• Friday 23rd of October 2026

जेनजीको अर्को समूहले गर्यो कुलमान घिसिङलाई अगाडि सार्ने निर्णय


  • धनकुटा खबर
  • .

नेपालले हालको संकट समाधानका लागि अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई प्रस्ताव गर्ने gen Z को अर्को समूहले निर्णय गरेको छ।

विज्ञप्तिअनुसार बालेन्द्र साहले अस्वीकार गरेपछि, हर्क साम्पाङ र सुशीला कार्कीका नाममा छलफल भए पनि उपयुक्त नठहरिएपछि अन्ततः घिसिङमा सहमति बनेको हो।

जेन–जी नेपालका अनुसार अन्तरिम मन्त्रिपरिषद् बनेसँगै भ्रष्टाचार अन्त्य र सुशासनको लक्ष्य पुरा हुनेछ।

Screenshot

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖