अनेरास्ववियु अध्यक्ष सुजन काडरियाले आफूलाई जबरजस्ती सामाजिक सञ्जालमार्फत राजीनामा दिन बाध्य पारिएको भए पनि आधिकारिक रूपमा पद नछोडेको बताएका छन् ।
जेनजी आन्दोलनका क्रममा आफ्नै घरमा आ’क्रमण भई ह*त्या प्रयाससमेत भएको दाबी गर्दै त्यतिबेला सामाजिक सञ्जालबाट राजीनामा दिन बाध्य भएको बताएका छन् ।
उनले फेसबुकबाट दिएको राजीनामा अहिले हटाएका छन् ।
