• Friday 23rd of October 2026

आखिर, यो देश र भरतपुरका लागि गरेको मेरो त्याग नै गल्ती थियो त? :रेणु दाहाल


  • धनकुटा खबर
  • .

रेणु दाहाल लेख्नुहुन्छ “भरतपुरलाई देशकै उत्कृष्ट पालिका बनाउन जीवन समर्पण गरें। तर आज आफ्नै घर जलाइयो, मलाई घरबारविहीन बनाइयो। के भरतपुरलाई सुन्दर बनाउन दिनरात परिश्रम गर्नु मेरो गल्ती थियो र?

म भरतपुरलाई सुन्दर बनाउन, देशलाई समृद्ध बनाउन निरन्तर लागिरहेँ। आफ्नै पसिना, समय र जीवनको ऊर्जा यस शहरमा खर्च गरेँ। तर आज मलाई घरबारविहीन पारिएको छ, आफ्नै योगदानलाई जलाइयो।

आखिर, यो देश र भरतपुरका लागि गरेको मेरो त्याग नै गल्ती थियो त?

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖