• Friday 23rd of October 2026

जेनजी अभियन्ता सुदन गुरुङलाई पनि बोलाइयो शितल निवास


  • धनकुटा खबर
  • .

अन्तरिम सरकार गठनमा देखिएको कानुनी जटिलता समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेल परामर्शमा जुटेका छन्।

जेनजीको मागअनुसार सुशीला कार्कीलाई नेतृत्व दिने सहमति भए पनि कानुनी अड्चनका कारण सरोकारवालासँग छलफल भइरहेको छ।

जेनजी अभियन्ता सुदन गुरुङलाई पनि शितल निवास बोलाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖