• Friday 23rd of October 2026

रास्वपा सभापति रवि लामिछाने फर्जी पत्र देखाएर जेलबाट निस्केको खुलासा


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फर्जी पत्र देखाएर जेलबाट निस्केको खुलासा भएको छ।

नख्खु कारागारका प्रमुख सत्यराज जोशीले लामिछानेले देखाएको पत्र आधिकारिक नभएको पुष्टि गरेका छन्। उनले भनेका छन्, “उक्त पत्र कारागार प्रशासनसँग मेल खाने कुनै अंशमा मिल्दैन।”

रवि लामिछाने भने आफू कानुनी प्रक्रिया पुरा गरेरै रिहा भएको दाबी गरिरहेका छन्। तर यो घटनापछि सामाजिक सञ्जालमा चर्को बहस सुरु भएको छ।

धेरैले लेख्न थालेका छन् — “रवि त निस्के, रवि निस्केपछि त देशभरका कैदीहरू निस्किन थाले, देशभरका फरार कैदीको जिम्मा पनि रविले लिनुपर्छ!

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖