• Friday 23rd of October 2026

सहमति नजुटे संकटकाल


  • धनकुटा खबर
  • .

नेपाली सेनाले संकटकाल तयारी गरेको छ।

वार्ता टुंगो नलागी नयाँ सरकार गठन हुन नसके संकटकाल प्रस्ताव गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलले संविधानको धारा ६१(४) अनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरी अन्तरिम सरकारमार्फत निर्वाचन घोषणा गर्ने तयारी गरेका छन्।

जेनजी आन्दोलनले संसद् विघटन र निर्णय प्रक्रियामा सहभागिता सुनिश्चित गर्नुपर्ने अडान राखेको छ।

अन्तरिम प्रधानमन्त्रीका लागि जेनजीले पनि सुशीला कार्कीलाई अघि सारेका छन्, कार्कीले संसद् विघटन र आन्दोलनमा भएको दमनको छानबिनलाई सर्त बनाएकी छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖