२०७७ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गर्दा पनि सर्वोच्च अदालतले बदर गरेको थियो ।
त्यसबेला वर्तमन राष्ट्रपति पौडेल सहित काँग्रेस र माओवादी केन्द्रका नेताहरु विघटन बदर गराउन सर्वोच्च अदालत पुगेका थिए ।
महासचिव पोखरेलले यो कदम विडम्बनापूर्ण भएकोले सर्तक रहन र खबरदार गर्न आहवन गरेका छन्
