• Thursday 22nd of October 2026

प्रधानमन्त्री सुशीला कार्कीलाई कुलमान घिसिङको बधाई …


  • धनकुटा खबर
  • .

काठमाडौ । सम्मानीय प्रधानमन्त्री शुशिला कार्कीज्यूलाई नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक वधाई व्यक्त गर्दछु ।

देश अहिले अत्यन्त गम्भीर मोडमा उभिएको छ । देश र जनताको हितको लागि हामी सवै एक भएर सहयोग गरी अगाडी बढ्नु पर्छ ।

जेन्जी पुस्ताले शुरू गरेको आन्दोलनको माग र आकांक्षालाई सम्वोधन गर्दै आगामी चुनाव सम्पन्न गर्नु यस सरकारको प्रमुख दायित्व हो ।

सरकारलाई सफलताको कामना व्यक्त गर्दछु ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖