माओवादी नेता जनार्दन शर्माको आफ्नै पार्टी लगायत पुराना पार्टीका शिर्ष नेताहरूप्रति कटाक्ष – “संसद विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन् । पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरुको लागि यो ठुलो विषय नहुन सक्छ तर इतिहासले यसको मूल्यांकन गर्नेछ।”