रास्वपा सांसद पार्टी त्यागेर अन्तरिम सरकारको मन्त्री बन्न जाँदै सुमना श्रेष्ठ” भनेर आइरहेका न्युजहरूको खण्डन गर्दै सुमनाले भनिन् – अब हामी जस्ता अवसर पाइसकेकाले पछाडी बसेर युवाहरू तपाईंहरू काम गर्न सक्नुहुन्छ भनेर हौसला दिँदै सहयोग गर्नुपर्छ ।
सत्ता होइन सेवा रोजौँ, कुर्सी होइन कर्म रोजौँं भन्दै अहिले आफू मन्त्री बन्न तयार नभएको उनले बताएकी छिन् ।
