• Thursday 22nd of October 2026

कागजी प्रक्रिया पूरा, कारागार फर्किए रवि


  • धनकुटा खबर
  • .

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कागजी नख्खु कारागार फर्किएका छन् ।

जेनजी प्रदर्शन उग्र बनेपछि लामिछाने नख्खु कारागारबाट बाहिरिएका थिए । पार्टीका कार्यकर्ता र नेताहरूले उनलाई कारागारबाट निकालेका थिए ।

शनिबार दिउँसो आफू कारागार फर्किन लागेको फेसबुकमार्फत जानकारी दिएका थिए ।

त्यसपछि उनी अपराह्न ५ बजेतिर कारागार पुगेका थिए । रास्वपा नेता प्रमोद न्यौपानेले दिएको जानकारी अनुसार कागजी प्रक्रिया पूरा भएसँगै लामिछाने कारागारमा बस्न थालेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖