एमाले नेता महेश बस्नेत भन्छन्-
संकटको समयमा पार्टी छोड्ने प्रवृत्ति एकदम गलत हो।
त्यस्तै धमिलो पानीमा माछा मार्न खोज्ने, बैठक नगरेर नेतृत्वको आलोचनामा लाग्ने काम गर्नु हुँदैन। अहिलेको प्राथमिकता भनेको पहिले भकारी टाल्नु र भर्नु हो।
समय आएपछि झुसि झुसि बाँडौला।