• Thursday 22nd of October 2026

डा.स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने चर्चा चलेपछि…


  • धनकुटा खबर
  • .

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा.स्वर्णिमले आफू अर्थमन्त्री बन्ने भनेर फैलिएको कुरा अफवाह मात्रै रहेको भन्दै नफैलाउन आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत वाग्लेले कुनै पनि रास्वपा नेताको मन्त्री बन्ने दौडमा संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

उनले लेखेका छन्-
कृपया अफवाह नफैलाउनुहोला, राष्ट्रिय स्वतन्त्र पार्टीका कोही पनि जिम्मेवार नेता मन्त्रीको दौडमा छैनन्’ वाग्लेले लेखेका छन्, ‘आजको विकराल आर्थिक अवस्था सम्हाल्न मेरो समर्थन प्रिय अग्रज एवं मित्र, पूर्व अर्थसचिव रामेश्वर खनाललाई हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖