काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् ।
ऊर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी कुलमान घिसिङलाई दिइएको छ ।
यस्तै रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी दिइएको स्रोतले बतायो ।
उनीहरुको शपथ भने भोलि हुनेछ ।
