• Thursday 22nd of October 2026

बालेन शाहका सल्लाहकार बने गृहमन्त्री


  • धनकुटा खबर
  • .

काठमाडौंका मेयर बालेन शाहका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल अन्तरिम सरकारको गृहमन्त्री बन्ने पक्का भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषदमा ३ सदस्य थप्दै बालेनका सल्लाहकार ओमप्रकाशलाई गृहमन्त्री बनाउने भएकी छन् ।

उनीसँगै पूर्वअर्थ सचिव रोमश्वर खनाल अर्थमन्त्री र कुलमान घिसिङ उर्जा मन्त्री बन्ने भएका छन् ।

उनीहरुले आज शपथ लिनेछन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖