• Thursday 22nd of October 2026

अर्थमन्त्रीले स्वकिय सचिवालय नराख्ने, एक चालक भए पुग्ने


  • धनकुटा खबर
  • .

काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले स्वकिय सचिवालय नराख्ने बताएका छन् ।

आफ्नो लागि एक सवारी चालक भए पुग्ने उनको भनाइ छ ।

आज सिंहदरबारमा पदभार ग्रहणपश्चात उनले यस्तो घोषणा गरेका हुन् ।

गाडीमा हिँड्दा आफूले फोनमा कुरा गर्नुपर्ने भएकाले चालक चाहिने उनले बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖