• Thursday 22nd of October 2026

छिटो पार्टी पूनर्गठन गर्न गोकुलको माग


  • धनकुटा खबर
  • .

काठमाडौं, ३० भदौ । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री गोकुलप्रसाद बाँस्कोटाले छिटो पार्टीलाई पूनर्गठन गर्न माग गरेका छन् ।

उनले दलबिना गणतन्त्र बाँच्न नसक्ने र गणतन्त्रबिना समाज पनि नबाँच्ने भन्दै यस्तो माग गरेका हुन् ।

समय, परिवेश, प्रकृति, प्रक्रिया र समाज विज्ञानका नियमले नेतृत्व बदल्ने भएकोले सबै तयार हुनैपर्ने उनको मत छ ।

उनले अरु क्षति रोक्न जे भयो भयो नभएर किन भयो र कसरी भयो ? अनि अब कसरी र कहिले गर्ने भन्नेबारे सोच्नपनि आग्रह गरेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖